Posted by: I_AM_BAHUN_ January 27, 2011
is Rato Bangala school cheating?
Login in to Rate this Post:     0       ?        

ठीक भनीस , काग्ले म काग म काग भन्छ , मैले चिने को ड्राइभरले उस्को छोरीलाई सेन्ट मेरिजमा एक्जाम दिलाउन लगाउदै छ यो साल , अहिले इ पि एस मा पढाई रहेको छ , क्लासमा जहिले पनि फर्स्ट गर्छे ।

अब तेरो विचारमा इनिहरुलाई क्रान्तिकारी शिक्षा दिन रुकुम रोल्पा तिर पठाउनु पर्ने होकी है। उस्को घर रोल्पा हो अनी माओवादीले गर्दा उस्लाई कङ्रेसको सुराकी भनेर त्याहा बाट लखटेको हो। के गर्ने अमेरिकामा भको भए असाइलम पाउथ्यो होला है ।

Read Full Discussion Thread for this article