Posted by: I_AM_BAHUN_ January 27, 2011
is Rato Bangala school cheating?
Login in to Rate this Post:     0       ?        
एस्तै बङला वाला स्कुलहरुले गर्दा माओबादी जन्मेको हो बुझिस बाहुन्

त जस्तै पि एच डि वाला हरुले जन्माको हो माओवादी बुजिश कि बुझिनश ।

पढार बश्नु भनेको देशको सेवा नभर के होत, देशमात केही गरेको छ, बिदेश्मा नेपालबाट पैसा लेरार ग्याश स्टेसन खोलेर बशेकोलाई चै देशको सेवा भन्छश भने मेरो केही भन्नु छैन हेर ।

रह्यो पैसाको कुरो , नेपालमा अचेल ट्याक्सी ड्राइभरले महिनाको २०-30 हजार कमाउछ मजाले काम गर्ने हो भने। अब मैले चिनेको ट्याक्सी ड्राइभर भने भने तैले फेरी मेरी खिसी गर्छश हेर , तर भन्नु पर्दा, मैले एउटा चिनेको ट्याक्सी ड्राइभरले आफ्नो छोरीलाई राम्रो बोर्डइङ स्कुलमा महिनाको मजाले पैसा तिरेर पढाउछ।
 
भने पछी नेपालका सप्पै पढे लेखेका हरु बिदेशिनु पर्‍यो हैन त। 
Read Full Discussion Thread for this article