Posted by: I_AM_BAHUN_ January 27, 2011
is Rato Bangala school cheating?
Login in to Rate this Post:     1       ?         Liked by

एउटा नेपालीले नेपालमै बसेर, एउटा राम्रो स्कुल खोलेर पढाउछ कम से कम देशकोत सेवा गरेको छ, भागेको त छैन देशबाट। पैसा हुने नेपालीले आफ्नो छोरा छोरीलाई राम्रो स्कुलमा पढाउन पाउने कि नपाउने।

हामी नेपालीहरुमा अर्काको खुट्टा तान्ने  खुब नराम्रो बानी  छ जे होश, एउटा ठुलो प्रोजेक्ट खैरेले आएर गर्छ अनी खैरेलेनै भए भर्को पैसा लेर जान्छ हामी खैरेलाई वाह वाह गर्छौ , तेही प्रोजेक्टबाट एउटा नेपाली इन्जीनिएरले काठमन्दौमा दुई आना जग्गा किन्यो भने तेस्लाई घुसिया भन्छौ।

अहिलेको जस्तो सक्रमन काल्मा नेपालमै बसेर केही गरी रहेका छन तेही नै ठुलो कुरो हो । प्रचन्ड र बाबुरामले जस्तो ज्यान मार्न त सिकाका छैन नि रातो बङालाले ।

 

Read Full Discussion Thread for this article