Posted by: Stiffler January 27, 2011
अजब को दुनियाँ, गजब को दुनियाँ
Login in to Rate this Post:     0       ?        

निकम्मा सरकार,
थाहा भाकै कुरा हो
निकम्मा सरकारको मुख हेरेर मात्र बस्ने
आफु पनि निकम्मा नै भयौ ||

डाक्टरी मात्र एउटा पेशा बाँकी भो?
अरु पेशाले धन कमाको छैन?
यो भएन उ भएन
पुग्यो, धेरै सुनियो
अब आफ्नै बुद्धी र पौरख्ले केही गर |
टाउकोमा हाथ राख्न छाडेर
एउटा कुटो समात र
आत्मग्लानीको त्यो ढिस्को फोड ||

 

Read Full Discussion Thread for this article