Posted by: Bhojpure01 January 27, 2011
विदेशी भुमीबाट अन्तिम लेख
Login in to Rate this Post:     0       ?        
हा हा हा , नेपाल छोडे पछी सबै अङ्रेजका छोरा छोरी झै हुन खोजदछन भन्थे तेही होला । नेपाली बुझ्न छोडे है नयाँ खाङ्रेज हरु .
खै कहाँ शुभ काम्ना आफ्नै लागि ब्यक्त गर्‍यो ?
अब फेरी बाह्र खरी पढ्नु पर्ने भयो वा हातारमा तोड्के मार्ने क्रममा शब्दको आसयनै नबुझेको जस्तो छ ,जे भने पनि कुराको चुरो चाँही , तिम्रो हावाइ उडान पुर्बी अंरेरिकामा भए अबस्य नै ढिला हुने छ ।

""""""""""""""""हिजो रातीको बाक्लो स्नो फलले उडान ढिलो वा रद्ध चाँही नहोस्। त्यहि छ कामना। """"""""""""""""
This is what he wrote. 

Last edited: 27-Jan-11 09:24 AM
Read Full Discussion Thread for this article