Posted by: US ko phdwala January 26, 2011
अजब को दुनियाँ, गजब को दुनियाँ
Login in to Rate this Post:     0       ?        
 गाउँ को गरीब रे 
आहा गाउँ बाट दाल चामल supply हुने 
को गरीब, कहाँ को गरीब
गरीब को काजी गाउँमा जग्गा हुँदैन  
सपनामा छौ कि कसो 
मुग्लानको लाउरे काजी 
 
काठमाडौं मा सबै जना धनी
महसयको अभिब्यक्ती तेस्तै सुनियो  
वाह् वाह्
सुन्दा पनि हर्श ले बिभोर भैइयो 
 
अनि सरकारी छात्रब्रितिमा 
डाक्टर साप हुनेले 
USMLE दिने कि नेपाल मा 
सेवा गर्ने 
 
ठिकै छ 
जुकाहरुले चुसेको हेर्न त सकिन्छ नि
नून छरेर जुका को नाश गर्दा फेरी 
गरीब नेपालीले राती नून नहालेको तरकारी खानु पर्छ    
Read Full Discussion Thread for this article