Posted by: US ko phdwala January 25, 2011
अजब को दुनियाँ, गजब को दुनियाँ
Login in to Rate this Post:     5       ?         Liked by
धेरै पढ्यो धेरै लेख्यो
साईन्स पढ्न पैसा छैन 
छोराले कमर्श पढ्यो
त्यो पनि सरकारी क्याम्पसमा
साथीको बाउले घुश खायो
छोरा लाई डाक्टर बनायो
बिचरो कमर्श पढ्ने जाठो 
गरीब को बच्चा
एत्रा को हुन्थियो ठूलो मान्छे
 
के  गर्‍यो के गर्‍यो 
पढाई ध्वस्त गर्‍यो
भारत गएर पानी जहाज मा काम गर्‍यो
जहाज अमेरिका के आको थियो
हाम्फालि हाल्यो
 
घुस्या को छोरा ले दिने रे USMLE
घुस्या को छोरा ले दिने रे USMLE
आयो अमेरिका,
बिचरा गरीब, जहाज बाट के भागेथ्यो 
बिरामी पर्‍यो
एत्रा को नेपाल, एत्रा को देश
भुत्रा को मिहेनत
 
 
पैसो खर्च गर्दा जो पनि हुन्छ डाक्टर
सिकायो भने बाँदर ले त नाच्छ
भालु ले नाच्छ 
घुस्या को छोरा ले अम्रिका मा नाच्नु कुन ठुलो कुरा होर 
 
 
साझा मा आयो मेरो बाउ ले घुश  खाको छैन रे
म नेपाल फर्किने रे
जाठो हरु फर्केर गरी खाओ
ढोंगी हरु
 
 
अमेरिका आउन नक्कली बैंक balance नबनाको कस्ले पो होला र
एत्रा को देशभक्ति  एत्रा को फुर्ती
अमेरिका आउँदा देखी नै नक्कली काम गर्ने ले
के देश को बिकास गर्छ
पत्याउनै गाह्रो
गरी खाओ
 
सरकारी कोटा MBBS अली अप्ठ्आरो पर्‍यो
जाठो  डाक्टर लाई
शिछ्या मन्त्रालय  को नो objection चाहिने रे
अमेरिकि   अस्पताल् मा जागिर खान लाई 
एत्रा को देश
सरकारी धुकुटि  को MBBS
बाल नै भएन नि
२-४ पैसा शिछ्या मन्त्रालय को
भुस्या कुकुर लाई दिदा
बन्ने रैछ जस्तो पनि चिट्ठी
एत्रा को देश, एत्रा को बिकास
कान टट्टै  सक्यो
मुर्दार हरु ले देश रित्याइसक्यो
 
डाक्टर को बहिनी को अम्रिका मा graduation
घुस्या बाउ आको रैछ B1-B2  मा
नेपाल मा YCL ले बस्न दिएन रे
दियोस पनि त कसरी
Asylum file गरेको, approve नहोस् पनि कसरी
 
देश को सेवा गर्ने ले Green card नपाए मैले पाउने त?????
झुक्याउने पनि तेस्तै, पत्याउने पनि तेस्तै
पायो जाठो ले ४ महिना मा green card
एत्रा को पढाई
के नाप्यो school मा सधैं first भएर
Last हुने ले बजाइदियो ध्याङ्रो थटाएर  
दुनियाँ हेरेको हेरै
उस्कै बाउ को Green Card
उस्कै degree doctor
उस्कै बहिनी IT master
जय  होस् प्रभु
अपरम्पार छौ  तिमी 
 
जाओ ढोंगी  हरु नेपाल जाओ
देश बिकास गर
के पो नाप्योउ र अम्रिका आएर
अनि तिम्रो बाउ ले घुश  नखाएर
घुश  खाने Green card holder
घुश नखाने को छोरो चाँही
जहाज को waiter
अजब को दुनियाँ, गजब को दुनियाँ
चित्र बिचित्र
जय होस्
प्रभु
 
Read Full Discussion Thread for this article