Posted by: BirKrishna January 24, 2011
'तिर्खा लाग्यो पानी खाएँ मैले के बिराएँ...’ गीतको अर्थ के होला ?
Login in to Rate this Post:     0       ?        
 तिर्खा लागेको यात्रीले पानी खाएर केही नबिराएझैँ जवानीले कुत्कुत्याएको आइमाइले पनि माया 'लाएर केही नबिराएको ठहर हुनुपर्छ भन्ने हाम्लाई लाइराख । लोल ..............
Read Full Discussion Thread for this article