Posted by: GorkheCowboy January 23, 2011
paras shah in more trouble...
Login in to Rate this Post:     0       ?        
 

होइन हामि नेपाली कत्ति बिबेक सुन्य भएको भन्या ?सवारी दुर्घटना लाइ हत्या भन्न मिल्छ ?त्यो नितान्त सवारी दुर्घटना थियो हत्या होइन हत्या नियत बस सुनियोजित तरिकाले गरेको लाइ मात्र मानिन्छ .यहाँ पुर्ब युब राज पारस ‘एक्लो बृहस्पति ‘बनेका छन् .प्रबिन गुरुङ ले मोटर सीकल ओभर टेक गर्दा राज दरबार आगाडी को प्रहरी आइल्याण्ड अगाडी पारस ले चलाएको कार मा ठोकिएर लड्दा सो दुखद घटना घटेको हो .तत्काल मा शक्ति मा रहेका पुर्ब युब राज लाइ बचाउने बिबेक शाह र पुर्ब प्रहरी प्रमुख अच्युत खरेल नै हुन् चोरी को सामान किन्ने लाइ चोर सरह सजाय हुने कानुन छ नेपाल मा त्यो घटना मा उन्मुक्ति दिन ज्यान छोडेर लाग्ने बिबेक शाह र अच्युत खरेल लाइ पनि सोहि बमोजिम सजाय हुनु पर्छ नया नेपाल मा कानुन कै कुरो गर्ने हो भने अन्यथा ओरालो लागेको मृग लाइ खेदे झैँ ख्दने नेपाली को मह रोग प्रवृति को कुनै तुक छैन सवारी दूर्घटना थियो त्यसै गरि लिनु राम्रो हुन्छ/
 

Read Full Discussion Thread for this article