Posted by: Bhojpure01 January 23, 2011
(स्वास्थानी) Swasthani in Hindi?
Login in to Rate this Post:     0       ?        
 तिनै विद्वान बर्गमा पर्ने सस्क्रितका ज्ञाता , 
कुरुरले भोज छोयो भने सन्स्क्रितमा फलाकी दिने 
कालो कुत्तिम महा उत्तिम खैरी कुत्तिमा तथैबचम् भनी आफ्नो दुनो र भोज सपार्ने 
एस्तो गर्न सक्ने त्यो बेला को होला 

विद्वान पन्दित बाहेक , शंकराचार्य अबस्य हैननन , तिनै गरुड पुराण लेख्ने हरु होलान ???
Read Full Discussion Thread for this article