Posted by: Bhojpure01 January 23, 2011
लौ न, खत्तम भयो
Login in to Rate this Post:     2       ?         Liked by
 के अब बिचरा भएर र साझामा कुरुवा भएर बस्ने बिचार  गरेको हो भने तेस्ले तिम्लाई छोडेको मा केही गल्ती गरिन जस्तो लाग्छ । उनी आफ्नो बाटो लीईन अब तिम्रो पालो आफ्नो बाटो लिने , सन्तानवा खोजी बस्यौ भने तिमीलाई त्यो गाल्लिको कुरुवा भुस्या भन्लान , अगी बड आफ्नो बाटो लाग .
 
तुहुरो भएका छैनउ अनी दुधे बालक पनि हैनउ , पुरुष हौ भने देखाउ पौरुसत्व

 
Last edited: 23-Jan-11 02:39 PM
Read Full Discussion Thread for this article