Posted by: BudoBaaje January 22, 2011
US ARMY ANI ARMED FORCE KO BAREY MA CITIZENSHIP SAMBHANDI
Login in to Rate this Post:     0       ?        
अब हाकिम् साब हुन लाई छिर्न  लाग्या भने सरक्क  छिरे  हुन्छ । ३० हैन ३५ बर्ख सम्म पाउछ । बाहिर को मान्छे लाई मात्र हो ३०। छिरिसकेको लाई अनेक अनेक बाटा छन हाकिम् हुने ।  ३५ बर्ख नपुगे सम्म डर् हुन्न  ढोका खुल्लै हुन्छ । बुथ क्याम्प  मा चै हैन त्यहा बाट स्कुल गए  पछी नागरिकता को पर्किरिया  बढ्छ रे । क्याम्प मा त यता उती गर्ने फुर्सत चै  पक्कै नहोला भन्ने  भन्ठान्छु  म । नजानेका बुझ्न मन लागेका कुरो सोध बा । परेको मै बेहोरुला । लौ यो बुढो  को शुभाशिस् छ !  
सबै को भलो चिताउने
उही बुढोबाजे
 
 
Read Full Discussion Thread for this article