Posted by: sidster January 22, 2011
लौ न, खत्तम भयो
Login in to Rate this Post:     0       ?        


Fokatia,



नेपाल गएर बिहा गर्नुस् तर त्यो केटी लाई देखआउने कारणले होइन की नयाँ केटीको कअरनले बिहा गर्नुस्।

एस्तो केटा ले केटीलाई ठगेको र केटी ले केटालाई ठगेको काहानी हरु तन्नै सुन्नमा आउन्छ। पैसाले माया किन्न सकिन्न, तर हामी नेपाली को कल्चर ले गअर्दा हो कि कुन्नी हामी पैसा ले माया बसैन्छ भन थन्छौ।

हामी कलेज हुँदा को कुरो हाम्रो एउत केटी साथी लाई एउत मोर ले तिस हजार जती क्रेडिट कार्डमा बोकएर छोडि दियो। हामी ले केटी साथी लाई पैसा ले माया आउन्दैन भनेर कत्ती सम्झौने गर्थिउन तर उनिले सुनिनन। माया अन्धो थियो शायद उन्को पनि।

I hope you find another nice lady for the lady she is and not for the reason you want to teach the old biaatch a lesson.
Read Full Discussion Thread for this article