Posted by: Bhojpure01 January 22, 2011
Login in to Rate this Post:
2
?
Liked by
त्यो दैनिक माया गरेको को मुल्य चाँही कति नि ?
गाउमा एस्तै कुरा को प्रसँग ल्याउनु पर्ने भयो ।
डल्ली ले सानेलाई छोडेर बिर्खे सँग पोइला गै छ , पञ्च न्याय मा हर्जाना को माग गर्यो सानेले .
पञ्चले सोधे किन छोडिस त त्यो सानेलाई ? खाइ लाद्गो छ , घर जाम पनि त्यो बिर्खे भन्दा राम्रै
खान लाउने हो ?
डल्लीले कपाल कन्यादै भुई तिर आँखा दौडाउदै भनी , त्यो त ठिकै हो पञ्च बा ,
मुसलको काम खल्बच्चाले नगर्ने भएरै हो त्यो बिर्खे सँग लागेको .
कही ब्रो को कथा एस्तै एस्तै त है न ?