Posted by: BudoBaaje January 22, 2011
US ARMY ANI ARMED FORCE KO BAREY MA CITIZENSHIP SAMBHANDI
Login in to Rate this Post:     0       ?        
१) ६ महिना भित्र हुन्छ
२) हरियो पट्टी ले हुन्छ । खै के भन्छ नि त्यो मोर  देन  इनफ   कि के ।
3) मथुरा को लड्डु हो ! खाने पनि पछुताऊछ नखाने पनि पछुताउछ  । भालु को कन्पट् हो छोड्न मिल्दैन समाउन पनि कत्ती समाइराख्नु ?
४) नागरिकता को माला लाउने ठुलो मन रहेछ  । ६ महिना मा लाग्छ ।  
५) कुनै प्रश्न ? बुडोबाजे लाई सम्झनु

Read Full Discussion Thread for this article