Posted by: Geology Tiger January 22, 2011
यो जस्तो राम्रो समाचार अरु के होला?
Login in to Rate this Post:     1       ?         Liked by
कुनै खबर rationale र silience43? कसैले फन्ड रेज गर्न लागेको छ भने खबर गँरु है, आफूले केही गर्न नसके पनि रेग्मी बाजेलाई दुइचार पैसा सहयोग गर्न पाए हुन्थ्यो।

हे भगवान हाम्रो देशलाई यस्ता रेग्मीहरु अरु पनि धेरै देउ, हाम्रो देशमा झापड हान्नुपर्ने यस्ता नेताहरु धेरै छन्    
Read Full Discussion Thread for this article