Posted by: राछस January 21, 2011
लौ न, खत्तम भयो
Login in to Rate this Post:     0       ?        
 हिन्दी फिल्म मा भने को छ एउटा :
"कितना भी करो साला कम पढ़ ही जाता है"
एकदम साचो हो

मैले कतै पढेको :
"रिस ले अन्धो पन बाहेक केहि पनि जन्माउदैन"
 
यी दुइ कुरा बुझ्नुस, आफु जल्न बाट बच्नु हुन्छ
मलाई बचाउने कुरा पनि यिनै हुन् 
 
Read Full Discussion Thread for this article