Posted by: damayanti January 19, 2011
Login in to Rate this Post:
0
?
फुच्चे केटो,
प्रस्तुती मनपर्यो। कता कता मन पोल्यो, दुख्यो अनि च्वास्स घोच्यो (पाईलाको part निकै मनपर्यो)
(सायद सुधा यति कठोर हुने थिईन होला, हालत र परिस्थिति राम्रो भएको भए। समय सापेक्षी आफूलाई ढाल्न पो खोजेकी हो कि!)