Posted by: devkotasudeep January 19, 2011
के यो व्यक्ति नेपाली हिरो हुन सक्छ त ?
Login in to Rate this Post:     0       ?        
यो भिडियो अमेरिका को मेरिल्याण्डमा  बसोबास गर्दै आउनु भएका सथिहरुले बनाउनु भएको हो. वेस्ट  भर्जिनियाको ब्रिन्दाबन भ्रमणको दौरानमा वहाँहरुले यो भिडियो iPHONE को मद्दतबाट खिच्नुभएको थियो.सबैजनाले मन पराउनु भए पछी गीत को लयमा ढालेर यसलाई एउटा नेपाली चलचित्रको गीत जस्तो बनाउने प्रयास गरिएको छ .मेरिल्यान्ड़का साथिहरु बिच लोकप्रिय र निक्कै नै हास्यप्रद मानिएको यो भिडियोको बारेमा यहाहरुको के विचार छ ?


Read Full Discussion Thread for this article