Posted by: buddhaman January 17, 2011
फेरी पनि आफ्नै बेइजत ,नेपाल को बेइजत ,नेपाली को बेइजत
Login in to Rate this Post:     1       ?         Liked by
 उ !!!पिचास कुकुर अन्त्य मा त हार स्वीकार्यो ...
अब बिदेसी प्रभाब हटाएपछि देश बन्छ ,अनि सबै लाइ भन्दा येस्तो जवाफ दिन्छन कसैले बुज्दैन ,सबै पिचास जस्तो गधा कुकुर भएपछि कसले कुरा बुज्छ ,
नेपाल मा बढेको महंगी ,भ्रस्टाचार ,गरिबी सब भारत को कारण ले हो भन्ने थाहाछैन धोति संग मिलेर देश बिगार्ने पिचास ...हाम्ले त बरु अलि अलि भए नि जनचेतना दिइरचौं तँ जस्तो गधा ले क् गरिश ?पिचास पाखे ..
सब नेपाली बिग्रेको कारण पनि धोति देश ली हो ,हिन्दी फिल्म मा पागल भएपछि सबै को दिमाग चेट हुन्छ ,हुती छ त ल तर तिमीहरु जस्ता पिचसै पिचास ले रोकेपछि के गर्ने ?बुद्धि नै छैन एस्ता पिचास हरु को ?
के गर्ने आफ्नो देश को संस्कृति जोगाउ भन्यो भने तिमीहरु ले रोक्छाउ-"होइन होइन ,सबै हिन्दी हुनुपर्छ नेपाली मा केइ गर्न हुदैन "
भारत लाइ मात्र रोक्न सक्यो भने २ वर्ष मा नेपाल बन्छ ,बन्न बन्न लागेको नेपाल तै जस्तो पिचासहरु ले बिगारेको हैन ..
खाली कुकुर ले जस्तो थुतुनो चलाचा चलाछ !
आफु नै ठुलो !अरु को कुरा त एक पैसा को छैन ..घमण्डी पापी भारत ले येस्तो गर्दा नि धोति नै भन्न खोज्चन पिचास हरु --
अब सबैमा तैले जस्ता ले रोकेपछि हाम्ले के गर्ने ?
अझै भाइहरु भन्छ ,यो हैन भने रास्त्रबाद के हो ?
ल अनुराधा कोइराला रे ..'अब चेलीबेटी बेचबिखन भारत कै प्रभाब बाट भएको होइन ,अब भारति प्रभाब लै हटाउन खोज्नु कसरी फुस्रो भयो ..
यिनीहरु ले बेचछन हाम्ले रोक्छौ भनेर बस्ने ??
सबै नेपाल बिग्रेको भारत ले हो भन्ने थाहा हुदा हुदै पनि पिचास धेरै नकरा ..त जस्तो को केइ काम छैन ..देश को लागि 
Read Full Discussion Thread for this article