Posted by: Nepalipagal January 15, 2011
झरीरहेको नेपाल फुटीरहेको नेपाल
Login in to Rate this Post:     1       ?         Liked by
ह्यातेरी मैले यो धागो झगडा को लागि बुनेको होइन ,
अनि grgdai संग मा कति पनि सहमत छैन ,
रोजाइ नभाको होइन ,
सबै ले गरेपछि बाल बच्चा युवा युवती ले त्यै रोज्छन ,
तपाई को सब्द पुरै गलत छन् ,
अंग्रजी ले त बिस्व भरि आफु लै फैलैसक्यो ,अंग्रेज अन्तरास्ट्रिय भाषा हो !
अनि के भारत अन्तरास्ट्रिय भाषा हो ?
होइन (हाम्रो लागि भए पनि )

सानै देखि कसैले हिन्दी नबुज्ने भए हिन्दी की पनि नहुने भए नेपाल मा ,ल म पनि हेरमला कसले हिन्दी "choice" गर्छ !अनि सिक्नु पर्छ भन्नेहरु ले त्यो "लिटल च्याम्पस "को  भिडिओ हेर्नुश ,त्यसरी सिक्नुपर्छ र ?खै त बर्सौं बर्सौं देखि सिकेकै हो ,सम्मान गरेकै हो ...



Read Full Discussion Thread for this article