Posted by: buddhaman January 14, 2011
झरीरहेको नेपाल फुटीरहेको नेपाल
Login in to Rate this Post:     1       ?         Liked by
 geology tiger ,
 
हामी मा सम्मान नपुगेको हो कि सम्मान बढी भाको ??
हरेक हिन्दी फिल्म नेपाली हल मा चल्छ अनि त्यस्तो प्रचार प्रसार भएपछि को हेर्न जान्छ नेपाली ?ल ल बलिदान नै कल्ले पो हेरेको छ र युवा हरुले ,जाने बुझेको मान्छे ले मात्रै हेर्छन !अब आदर गर्नुपर्छ भन्दैमा आफ्नै कार्यक्रम हिन्दी मा चलाउने ?त्यसो भए त नेपाली नै परिवर्तन गरेर राष्ट्रिय भाषा हिन्दी बनाए भै हाल्यो नि ?त्यसै गर्न खोजे को त हुन् नि !अब भारत को की नभएको भए निर्माता हरु ले कसरि चोर्थे ?भारत ठुलो छ ,आम्दानी छ त्यसैले पैसा खर्च गरेर बनाउन सक्छन ,हाम्रो नेपालको हरेक चिज मा भ्रस्टाचार हुन्छ ,त्यैपनि नेपाली मात्रै चल्ने भएत त्यै नेपालीपनि राम्रो हुदैन र ?हुन्छ ,अवस्य हुन्छ -हामीले जिन्दगि भर हिन्दी हेरेर राम्रो लागेर मात्र हाम्लाई त्यस्तो सोच आएको हो ,तर त्यो गलत हो  . मानौं एउटा बच्चा ले सानै देखि चुरोट र जाड खान्छ ,पछि मान्छे ले भन्दा त्यसलाई कस्तो हुन्छ ?त्यस्तै भएको हो हाम्लाई पनि ?अंग्रजी ले त बिस्व हल्लाइसक्यो ..त्यो भन्दै मा भारत ले नेपाल हल्लौदैमा की हुदैन भनेर छोडदिने ?
अब हरेक देश को कला संस्कृति ज्ञान हुनु जरुरि छ,हो हाम्रा संगितकार ले काम नागेराका होइनन , देवकोटा ले नपढेका होइनन त्यो आफ्नै ठाउँ मा छ .. तर तपाई को अनुशार अझै सिक्न जरुरि छ भन्नको मतलब त सबै नेपाल नै भारतजस्तै बन्न जरुरि छ भनेको हैन र ?
होला ,अब नेपाल विकास हुने त्यै बाँकि छ ,नेपाली भाषा मा प्रतिबन्द लगाउने ,नेपाली फिल्म बनाउन नपाउने ,किताब लेखना नपाउने ,केइ गर्न नपर्ने भारत को मात्र सम्मान गरेर बसिराख्ने अनि देश त पक्कै बन्छ होला ,अनि नेपालनै भारत को भाग हो भनेर त्यतैतिर सरेत अझै राम्रो हुन्थ्यो कि ?


Read Full Discussion Thread for this article