Posted by: purana kagaz January 10, 2011
घर बाट बा ले फोन गरेर कती पड्छस, सकिएन पढाई अझै तेरो , के गर्ने होला ।
Login in to Rate this Post:     0       ?        
 लोल ....
 
मेरो पनि तेइहो साथी ताल त .....
घरमा फोन गर्नै झ्याउ लाग्छ.......
फोन गर्ने बित्तिकै बाउले, पढाई के हुँदै छ तेरो, अब त पैसा पनि कमाउनु पर्‍यो नि ? भन्छन । 
अहिले नकमाएर कहिले कमौछस ? बेला नै एइ हो ।।।भन्छन 
Read Full Discussion Thread for this article