Posted by: Kadie January 8, 2011
गगन थापा लाई झुन्डाउनु पर्छ । अनी देश को बिकास हुन्छ ।
Login in to Rate this Post:     1       ?         Liked by
अधिकांश विदेसमा बस्ने नेपालीहरुको एउटा बानी चािहं मलाई गज्जर्ब लाग्यो । आफुहरु विदेसमा बस्ने, देशप्रतिको आफ्ना् कर्तब्यलाई भुल्ने अनि हुदो न खाँदो नेपालमा भएभरका सबैलाई गालीको वर्षले सत्तोसराप गर्ने । के हो यस्तो पारा । कुनैं खास तथ्य नभइकना गगन वा जोकोहीको बारेमा तथानाम गाली मात्र गरेर आफुचािहं पानीमाथिको ओभानो बन्न खोजेको हो कि के हो । हुन त लोतन्त्रमा विश्वास गर्दा सवैखालका विचारधाराको अभिव्यक्तिलाई स्वागत गर्दागर्दै पनि कुन विचारधारा कस्तो मानसिकता बाट निर्देषित छ भन्नेकुराको पनि मूल्यांकन हुनेगर्छ । गालीको मात्र यसरी वर्ष गर्दा तपाईहरुको मन हल्का भएजस्तो महसुष हुन्छ होला तर यसले तपाईमा भएको दारुण मानसिकता र मानसिक रुग्णतालाई पनि मज्जले नंग्याऊँछ । हुन त सवै छद्य्म नामबाट कमेन्टहरु पोष्ट गर्दा कसले थाहा पाउषछ जस्तो रागेर पनि होला छाडा गालीहरु अनावश्यक रुपमा लेखिएको
Read Full Discussion Thread for this article