Posted by: Kadie January 7, 2011
गगन थापा लाई झुन्डाउनु पर्छ । अनी देश को बिकास हुन्छ ।
Login in to Rate this Post:     0       ?        
अमेरिकामा बसेर गगन थापाको बारेमा वाहियात कुरा हरु गर्ने एउटा इष्र्यालु र frustrated मानसिकता बाहेक अरु केही होइन । गगनको विचारधारा र गगनको र राजनीतिलाई कसैले नजरन्दाज नगरोस । You Guys don't know How much popular is Gagan Thapa and How much he is dedicated to Nepali People.
-Kadie from Boston
Read Full Discussion Thread for this article