Posted by: राछस January 7, 2011
भिँडभित्रको एउटा दिन(भाग-१)
Login in to Rate this Post:     0       ?        
 बास्तबिकता मा आधारित मेरो पनि केहि थप्छु है. MIND नगरिदिनु होला 
 
"काम मा गतिशिलता ल्याउनलाई आएको रे इन्भर्टर."
मलाई पनि इन्भर्टर जस्तो केहि चाहिएको छ ,गति को लागि होइन,  केवल बामे सर्न को लागि | किन भने आजकल म हिड्न सक्दिन राम्रो सगं,  दौडिन त परे जाओस | कुनै समय सबै भन्दा अगाडी हुने म आज आफ्नो छाया भन्दा पनि तल झरे को छु.
 
"अझ मेरो , मेरो त बोक्रो नै कडा बनाएको छु"
सारो बनाएर मात्र के गर्नु,, तेस्लाई उप्काउने तरिका था पाएका ले घोची रहन्छन । चिथोरि रहन्छन। कोतेरी रहन्छन। नङ्ग ले ,छेस्का ले अनि काटी ले तबसम्म, जबसम्म अर्को नया घाउ हुदैन। आहिले पनि गल्ति सायद मेरै होला, पहिले बोक्रा को कुरा जो भनेको छु मैले।  
 
तपाई कथा एकदम राम्रो छ..अर्को भाग को आशा मा छु.
Read Full Discussion Thread for this article