Posted by: mulmiz January 6, 2011
GUESS THE SONG!!
Login in to Rate this Post:     0       ?        
सबैले अँग्रजीमा हाले, लु म नेपालीमा नै हाल्छु ल गेस गर त केटाकेटि हो , मात्र भन्नुपर्छ कस्ले गाको र मुखडा के हो 

जति टाढा भएपनि तिम्रै यादमा रोईरहन्छु
चोट सबै उपहार सम्झी तिम्रै आशमा बाँचिरहन्छु ।
Read Full Discussion Thread for this article