Posted by: Zeong January 6, 2011
Login in to Rate this Post:
0
?
1) मेरो कल्पना मा आज यौती परी
थाहा छैन कुन स्वोर्ग बाट गरी
2) नजाउ नजाउ टाढा टाढा, आउ बस आँखामा
जुनी जुनी खेली रहु मेरो काखैमा
3) सागरको गहिरो गहिराइमा एउटा धुन बस्द छ
डुबेर हर लहरमा किनर चुम्न खोज्छ