Posted by: danphe December 31, 2010
नयाँ बर्ष
Login in to Rate this Post:     1       ?         Liked by
आयो है आयो फेरी ढ्यण्ग्रो ठोक्दै आयो 
नयाँ आशा सपना र जोश सबैमा छायो 
पोहर पनि आएकै हो परार पनि एही गीत गाएकै हो 
खैत ! खैत मेरो जीवनमा नयाँ बर्षले के नयाँ परिवर्तन ल्यायो    
एक आयो सुन्य गयो .. नयाँ साल तिमी त नआएकै जाती 
पड्कौदिन पटका येस्पलि त गाउदिन पनि गीत 
सट्दिन शुभकामना तिमीसग नत लाउला नै मीत ।।।।  
F.U..New Year.
Read Full Discussion Thread for this article