Posted by: EastSidaz December 31, 2010
सभासद् तथा युवा नेता गगन थापाको असली रुप
Login in to Rate this Post:     0       ?        
सृजना, यो पिरे हैजालाइ धेरै सताऊन हुदैन है. तेल्लाई गैदा भन्दा तेल्ले तपैलई भालू भंला है. हरीप छ यो गधा. पढाईमाँ पनि हरीप छ. इंग्लिशमा त यो च्याम्पेन नै हो. मोरओवर, तपैले पनि गगनेको मात्र कन्डो ताकेर भयेन येसको अर्को बिकल्प पनि देखाउनु पर्यो. कोही छ गगनेसंग टक्कर लिने नेपालमा.
Read Full Discussion Thread for this article