Posted by: Bhojpure01 December 30, 2010
Gas station job
Login in to Rate this Post:     0       ?        
धन्दा नमान काम पाइएला. What ever the customers say do not stop working hard. 

मेरो कोठे मित्रको माताहारी ले आफ्ना छोरा बुहारीले काम गरेको देखेर भन्नु भयो रे " एतीकै मिहिनेत गरेका भए नेपालअमै दस गुणा कमाउथे र बचाउथे पनि, ' कुरो त तै बागे माहिलाकै झै रहेछ , खोजी मेली एकै छाक , महिना भरी कमायो बिल तिर्यो बाँकी सुन्य ".
 
Read Full Discussion Thread for this article