Posted by: __TOOPI__ December 28, 2010
Taas "MARRIAGE" ko rules.
Login in to Rate this Post:     0       ?        

awesome, loved it:


च) “टट्टु” तथा धुपौरे भन्नाले घरको वा कार्यालयको कामकाज गर्नका दुःखले
म्यारिजको खालमा गएर उँघ्ने वा लम्पसार परेर पुरानो पिनास पनि ठिक पार्ने

अपानवायु छोड्दै सुत्ने, हात टेकेर अलिच्छिना लाउँदै यो फाल त्यो फाल
भन्ने, हात टेकेर लोदर लाग्यो भन्दा हतपत पलेटी कस्ने, अरु खेलाडिले नबोल

भन्दा ङिच्च दाँत देखाउँदै हाँस्ने वा निन्याउरो मुख लगाई बस्ने व्यक्तिलाई सम्झिनुपर्दछ ।


can't stop laughing


Read Full Discussion Thread for this article