Posted by: __TOOPI__ December 27, 2010
Login in to Rate this Post:
0
?
Abodh Bhai, Bhiringi bhaneko Nepali meaning for Syphilis (English), which is one of many STD diseases. फेरी STD भनेको के हो भन्लाऊ, (Sexually Transmitted Disease), जुन धेरै जना संग यौन सम्पर्क मार्फ़त सर्ने रोग हो | अब तिमी आफै भन त, यस्ताहरुसंग राम्रो सलाहको के आशा गर्नु??? यी टिमुर्केका बजियाहरुलाई अंग्रेजीमा HIPPOs भन्छन क्या? Hippos for Hippocrites.