Posted by: Churse December 21, 2010
सबै नेताहरुलाई सिस्नु पानी लाउनु पर्छ...
Login in to Rate this Post:     0       ?        
jhyamma, शुरुमै नेतालाई सोध्ने कहाँ भन्न खोजेको हो र  मैले, सिस्नु पानी लाउन शुरु गर्ने, नेताहरुले आफै रियालाइज़ नगरेसम्म छोड्नु हुँदैन भन्न खोजेको हो! Hope this makes more clear!
Read Full Discussion Thread for this article