Posted by: Churse December 19, 2010
सबै नेताहरुलाई सिस्नु पानी लाउनु पर्छ...
Login in to Rate this Post:     1       ?         Liked by
देश र जनताको लागि केही गर्न नसक्ने वा गर्न नचाहने सबै नेतालाई टुँडिखेल मा लगेर पालैपालो"ऐया ऐया ..भयो भयो ...अबदेखि देशको सेवा गर्छु " नभनुन्जेल सिस्नु पानी लाउनु पर्छ!
Read Full Discussion Thread for this article