Posted by: NayaSadak December 19, 2010
Suggestion please - the best way to call Nepal?
Login in to Rate this Post:     0       ?        
आज भोली जाडो लागेर हो कि के ले हो नेपाली साथी भाई हरु चिसिदै गएका छन । न्यू ह्याम्सायरमा त लगभग ५०० परिवार भन्दा बडी छन भनेको सुनेको हुँ तेसो हो भने बोस्टन शहरमा त २०सौ हजार होलान । नाश ब्रो : तिम्रो कुरो कहिले काही घत लाग्दो हुन्छ।
त्यो बिसौ हजार नेपाल फोन नमारी त बस्दैन होला नि , है साथी हो के कलिङ कार्ड प्रयोग गर्नु हुछ बन्दा बरु मरेको सिनु जिउन्थ्यो होला , चिसिएका नेपाली ले एउटा पनि जबाफ आएन । उखान सुनेको होलानी ? औला काट्यो मुती देउन भन्दा , जाठो लाई मेरो मुत औसधी हुने भयो भनी नमुते झै गरे है, नत तिन्को बाउको केही जान्थ्यो नत तिन्कै खल्थी बाट झार्नु पर्ने थियो, मुला हरुले त्यो मुत झै गरेनी ?
क्या चिसिएछन नेपाली हरु ।

Then I tried Hamrotel, it pops for 6  cents per minutes but it is over 8  cents and Had problem for couple weeks, now it is working. 

I you know name of calling card and can be picked up locally would be better but as I said  we are not sharing.
Last edited: 19-Dec-10 03:29 PM
Read Full Discussion Thread for this article