Posted by: guruji December 19, 2010
Rastriya jhanda mathi "SITAN"
Login in to Rate this Post:     0       ?        
यिनीहरु लाई राष्ट्र भन्दा पार्टी र राष्ट्रिय झन्डा भन्दा पार्टीको झन्डा प्यारो छ। हेरम न पार्टीको झन्डा भित्तामा, राष्ट्रिय झन्डा रक्सी पोखियेर टेबल बिग्रिन्छ भनेर जोगाउने भएछ। अझै अहिलेको संस्क्रिती मन्त्रीको हालत हेरम त। 
Read Full Discussion Thread for this article