Posted by: Shantipriya December 13, 2010
Former Crown Prince Paras Shah opens fire at Sujata Koirala's son-in-law
Login in to Rate this Post:     0       ?        
नेपाली राज संस्था ले नेपालको राष्ट्रियता जोगाउन गरेको अनेकन प्रयास लाई नेपाली जनताले शही मुल्याङ्कन गरिदिएको भये शायद आज हामी यो अवस्थामा पुग्नेनै थियनौ। बिदेशी को स्वार्थ सिद्धी गर्न नेपाली जनमानसलाई भड्काइ लोकतन्त्रको नममा आएको यो नव औपनेबेसबाद ले हरेक आम नेपाली ले टाउको निउरौनु पर्ने अवस्था श्रीजना गराउन्दै गएको छ। पारस प्रकण मा सत्य र तत्य आफ्नो ठाउन्मा होला, तर एक बिदेशी र काम चलाऊ सरकार को ज्वाँईलाई नेपाली जनताले रगत र पसिना गर्दै तिरेको करबाट भि आइ पि सुरक्षा पाउने कुरा कतही शही हुन सक्तैन। भन्नै नपर्ने कुरहो राजतन्त्र को अनैतीक र अप्रजातान्त्रिक सैली बाट  अन्त्य गरिये पस्चात जसरी नयाँ नेपाल का नयाँ राजा र राजाउटा हरु निस्केकाछन तिनले नेपाललाई डुबाउने कुरमा मलाई कुनै शन्खा छैन।

जे होस् यो प्रकरण् बाट नेपाली राष्ट्रियता के हुँदा बलियो हुँदोरेछ भन्ने कुरको जनताले बुजे जस्तो अवास दिएको छ।

Read Full Discussion Thread for this article