Posted by: Shantipriya December 10, 2010
साल्ट लेक, साझा र सन्दूक रुइत...
Login in to Rate this Post:     0       ?        
"अमेरिका/अष्ट्रेलिया ( जहाँ बाट क्याटर्‍याक  सर्जरी
को तालिमा हासिल गर्नु भाको थियो) जहाँ पनि भने जति  पैसा पाउनु हुन्थ्यो
डाक्टर रुइतले , तर उहाँले नेपाल र नेपाली को सेवा गर्न रोज्नु भयो, उहाँ
को यस महानतालाइ  म सलाम गर्छु - भन्दै डाक्टर टाबिन ले स्यालुट मारे ।"




Read Full Discussion Thread for this article