Posted by: Stiffler December 10, 2010
Your opinion please
Login in to Rate this Post:     0       ?        

के opinion भन्नु/ अमेरिका आएको ६ महिनामा मान्छेहरु यहाको एक्सपर्ट हुन्छन्/ अमेरिकाको सबैकुरा थाहा पाको जस्तो कुरा गर्छन//


5. हो, नेपालको जस्तो हरेक level मा भेदभाव हुदैन, तर एउटा janitor र एउटा senator प्रति मान्छेको बोलचाल फरक हुन्छ, त्यों स्वाभाविक हो/ चार तारे होटेलमा झुत्रो लगाएर जानुस अनी भोली पल्ट suit लगाएर, Bentley मा जानुस, त्यों बेल बोयले कस्तो व्यवहार गर्छ थाहा पाउनूस//


7. Subway मा एउटा गज्जबको Saxophone player देख्नू भाछ? Talented guitarist अनी dancers ले बाटोमा पैसा मागेको देख्नू भाछ?


9. समवेदना आफ्नो आफ्नो प्रकारको हुन्छ. हामीले जस्तो भक्कानो छोडेर रुने मात्र समवेदना हुन्ना. यहाँ पनी फॅमिली values छ, अलिक फरक छ, तर छ.


 

Read Full Discussion Thread for this article