Posted by: badri man December 9, 2010
डलरको छायामा बसेर नेपालको माया
Login in to Rate this Post:     1       ?         Liked by
के सारो अलमल्लमा परेको येसरी| नेपालको जति माया लागेपनि अमेरिका मै जिन्दगि बित्न लाग्यो| आफ्नो परिवार संग कहिले बस्न पौने हो | डलरले गर्नु सम्म गर्यो
Read Full Discussion Thread for this article