Posted by: timi_mero_sathi December 6, 2010
Guzaarish (2010) ~Watch Online~
Login in to Rate this Post:     3       ?         Liked by
साथी हो म हिन्दी फिल्म पनि हेर्थ गाना पनि सुन्थे  कती पटक त कुराकानी मा पोस्ट पनि गरेको छु हिन्दी  गाना। म ईन्डिया लाई हेट गर्दिन, ईण्डियन हरु छै अली अली असजिलो मान्छे हुन कि भन्ने लाग्छ। नेपाल मा हाम्रो परिवार को बिहार ईण्डियन सँग साझेदारी मा ब्यापार थ्यो, उस्ले सबै हेर्थ्यो र लास्ट मा एती नाफा भयो भनेर नाफा आधा  आधा  गर्थ्यो। अहिलीए एसो बिचार  गर्दा उस्ले ६०% नाफा लुइन्थ्यो हामी लाई ४०% दिन्थ्यो तेस्मा पनि मलाई कुनै गुनासो छैन किन भने काम उस्ले गर्थ्यो  अब अली अली   त खाने नै भो। ईण्डियन ले मात्र होइन नेपाली ले पनि तेसो गरिहाल्छन। त्यो त बिचरा बिहार को सानो तिनो ब्यापारि थ्यो। तर  जब धेरै ईण्डियन हरुको सङ्गत  भयो  तेसप्ची के थाहा भयो भने,  ईण्डियन हरु गफ लौन खप्पिस छन प्रचार गर्न खप्पिस छन सोजा साजा मान्छे पायो भनीए बर्बाद् नै पारेर छोड्नीए स्मभाबना पनि धेरै छ । कम् त अरु देशका  पनि छैनन तर risk factor ईण्डियन सँग अरु  भन्दा बढी नै छ, तेती मात्र हो।

अब ईण्डियन फिल्म को कुरा मैले छै ईण्डियन फिल्म हेर्न छोडेइ दिये, ईन्डिया र ईण्डियन सँग रिश उठेर होइन। अब मैले नेपाल लाई केही गर्न सकिन अहिलीए नेपालको ईन्डिया सँग ब्यापार घाटा  धेरै छ। हामी नेपाल बाहिर बसेक हरु कसैले पैसा नेपाल पथुछन, कसैले नेपाली समान किन्चन, कसैले नेपाली समान ल्यएर नेपाल लाई मद्घत गरी राको  छन, अब मैले चाँही खास केही गर्न सकेको छैन। एक दिन के गर्न् सकिएल भनेर सोछेको सबै  भन्दा सजिलो कम्तिमा नेपाली सम्पन को प्रचार प्रसार, नेपाल र नेपाली को ईन्डिया सँग को पर निर्भर्त घटाऊनी, ईण्डियन समान सकेसम्मा प्रयोग  नगरनी तेस्को सट्टा  नेपाली समान प्रयोग गर्नी, ईन्डिया सँग रिसएर होइन नेपाली लाई सहयोग गर्न को लागि

एक्छिन बिचार  गर्नुस् त  तपाईको बाबु आमा ले पनि तपाई ठुलो भएपछि उनीहरु लै मद्दत गर्नु भएन भनी मन परौना छाड्छ, हामी पनि म नेपाली हुन् भनेर मात्रै केहि हुने वाला छैन कुनै न कुनै प्रकार ले नेपाल लै सहयोग गर्ने पर्छ  , छोरा छोरी ले नहेरे बाबु आमा को पाटीको  को बास हुन्छ, तेस्तै हामीले नहेरे नेपाली को दुर्दस्सा हुन्छ . अबकती नेपाली हरु ले नेपाल लै धेरै प्रकार ले सशयोग गर्न भा छ सबै भन्दा बादी त खाडी मा, मलसिआ मा, कोरिया मा मजदूर भएर गका नेपाली हरुले नेपाल लै मद्दत गर्न भा छ. फेरी एकछिन विचार गर्नुस तिनी हरु ले नेपाल मा डलर  नपठाए   नेपाल को के हालत हुन्थ्यो अहिले
हामी बिकसित देश मा आउने ले त नेपाल बाट पैसा बाहिर लागेको छौ हाम्रो बाबु  आमा ले कि घुस खाएर, कि ऋण गरेर कि सम्पति बेचेर हामी लै बाहिर पठाएका हुन्. ति खाडी मा मजदूर गर्ने हरु ले डलर  नेपाल नपठाए अहिले नेपली रुपिया एक डलर बराबर साएद ५०० हुन्थ्यो होला, तेती बेला जति घुस खाए पनि, जति सम्पति बेचे पनि, जाति ऋण गरे पनि तपाई हामी मधे धेरै जसो बिकसित देश मा औना पौने थिएनौं. तेसकारण ति मजदूर हरु लै हामी ले मान्ने पर्छ

अब हामीले कसरि नेपाल लै मद्दत गर्ने त?? केहि गर्न सक्नु हुन्न भने कमसे काम नेपाल को पर निर्भरता हटाउन  त मद्दत गर्नुस.
इन्डियन फिल्म पनि नक्कल गर्या हो, नेपाली सिनेमा  पनि नक्कल गर्या हो, आखिर नक्कल गरेकै हेर्ने हो भने नेपाली सिनेमा हेर्नुस केहि त हुन्छ नेपाली सिनेमा उद्योग  मा काम गर्ने हरु लै , नेपाली गीत त सुनी दिनुस केहि त हुन्छ नेपाली गित संगीत उद्योग लै . तेती गर्न लै न इंडिया लै घृणा  गर्न पर्छ  न इन्डियन लै, येस्मा रास्ट्रबाद  सस्त्राबाद केहि कुरा छैन, छिमेकी को घर को घ्याम्पो भरेर  आफ्नो घर मा भात पाक्दैना  साथि हो तेसकारण  आफ्नै घ्याम्पो भर्ना लागम.

जात भात, भाषा, धर्म मा झगडा गर्न पर्यो  भनी हामि कति छिटो  अगाडी बद्छाम , तर रचनात्मक काम मा हामी अगाडी बदना सक्दैनाम अनि  नेपाल विकास भएन भनेर अरुलाई दोष दिने ?

अब इन्डियन हरु मान्छे को सेन्तिमेंट्स संग खेल्न एकदाम सिपालु , २ ता हलिवूद को फिल्म मिसाएर एउटा हिन्दी फिल्म बनाइ दिन्चन, आनि तेस्न्मा अझै लोकल टेस्ट  मिसाई दिन्चन, आनि हामी नेपाली मख्हा,  इन्डियन  सिनेमा हेरेर. teenager   हुदा सम्म त sentimental भएको ठिकै होला तर २० वर्ष लागिसकेपछि sentimental भएको तेती ठिक हुदैन. जागिर खादा पनि sentimental  व्यक्ति  लै तेती मौका दिदैन क्यारे , तेकरण हिन्दी सिनेमा हेरेर sentimental हुनु तेती ठिक होइन जस्तो लाग्छ
अब साथि हरु लै केहि भनुम कि??

त्सेरिंग जी
तपाई ले दाद मिस्स गर्नु भो त्यो एकदाम ठुलो कुरा हो, तर कुरा के भनी, परिवार क सबै ले तपाई लै मिस्स गरि र हुन्छन, त्यो चाहि १००% guarantee, त्यो थाहा पाउन इन्डियन फिल्म हेर्न पर्दैन हुन त तपाई लै केहि भन्ने मेरो आधिकार छैन तर पनि नेपाली भएको नाता ले एउटा निबेदन गर्न चाहन्छु, कृपया आफ्नो सोचाइको  घेरा बदौनुस

आरु साथी हरु जो जे भनेपनि इंडिया को भर नपरी नेपाल लै सुख्है छैन भंचन, उनीहरु लै मेरो एक  निबेदन छ भनी यो ग्लोबल village मा एक्लै बाच्न सकिदैन, सबै देश एक अर्कामा भर पर्ने पर्छ  तेसकारण हामी इंडिया मा भर परेका छौ भनेर inferiority  complex  नगर्नुस , हाम्रो economy  राम्रो भाको भए जति हिन्दी सिनेमा हेर्नुस, समान किन्नुस तपाइको खुसि,  केहि फरक पर्दैन त्यो बेला, अहिले खाली हाम्रो economy  ले धान्न  सक्ने गरि मात्र भर पर्ने कुरा मात्र गर्या मैले अब सङ्कट को बेला दुस्मन लै त मद्दत गर्नु भंचन, आहिले नेपाल को इंडिया संग को इम्पोर्ट export धेरै balance छैन तेसकारण सहयोग मागेको मात्र हो , एस्तो बेला नेपली ले नेपाल लै सहयोग नगरेर कसले गर्ला? देश भनेको तेसै बन्दैन बनाउन पर्छा

अमेरिकने जी,

अब सबै इन्डियन समान, गीत सिनेमा हेरेपछि नेपाली को कसरि प्रोमोशन हुन्छ? यो खोक्रा आदर्स  होइन  खोक्रा आदर्स त गीत इन्डियन गाउने, सिनेमा इन्डियन हेर्ने, समान इन्डियन किन्ने, आनि मा नेपाली हु भन्दै खत्तम छ नेपाल, नेपाल को माया लाग्छा भन्दै हिड्नु हो , नेपाल लै माया गर्ने भए ब्यबहारिक रुप  मा देखौना सक्न पर्छ . फेरी  नेपाल लै माया गर्न इंडिया र इन्डियन लै घृणा  गर्न पर्छ नै भन्ने छैन, आफुले सके सम्म ब्यबहारिक रुप मा नेपाल लै माया गर्नुस तेत्ति हो. आफ्नो घर मन पराउनु भनेको छिमेकी को बिरोध गर्नु होइन
भौगोप्लिक कारण ले मात्र नेपाल इंडिया को भर पर्न परेको होइन होला. अमेरिका मा बस्ने नेपाली हरुका लागि त भौगोलिक कारण छैन नि इंडिया मा भर पर्न  को लागि. तर पनि अमेरिका मा भएका  नेपाली हरु आफ्नो खाना र मनोरंजन को लागि इंडिया मा भर परेको देख्दा अचम्म लाग्छा

दिफौल्ट जी

सबै ले अनुराधा कोइराला ले जस्तै ठुलो काम गर्नु पर्छ भन्ने छैन, सकेको जति ब्यबरिक रुप मा गर्ने हो, कसैले प्रोजेक्ट लैजाने, कसैले समाज सेवा गर्ने, कसैले नेपली सर समान को प्रोमोशन गर्ने कसैले नेपाली समान को प्रयोग गरेर सहयोग गर्ने.

जेनी जी

हिन्दी सिनेमा मन पराउने ले जहाँ बाट पनि लिंक पत्ता लगाएर हेरी हल्छां . फेरी इन्डियन हरु advertise  गर्न पनि नामुद छन्. तपैले यहाँ लिंक पोस्ट नगर्दै मा हिन्दी सिनेमा मन परौनी हरु ले नेह्रने होइनन्न. तर सित्तै मा अरुको  किन प्रचार गरेको होला भन्ने मात्रै हो,  फेरी हिन्दी सिनेमा लै प्रचार प्रसार नपुगेको पनि होइन. बरु नेपाल र नेपली को प्रचार प्रसार पुगेको छैन, तेसकारण तिनी हरुको समान को बारेमा लिंक हरु दिए, तपाई को तरफ बाट पनि नेपाल को लागि केहि हुन्थ्यो कि.
Last edited: 06-Dec-10 01:59 PM
Last edited: 06-Dec-10 08:57 PM
Read Full Discussion Thread for this article