Posted by: Rahuldai December 3, 2010
साल्ट लेक सिटीमा साझाका पारखी
Login in to Rate this Post:     0       ?        

मित्रहरु,
भ्याकेशन स्याकेशन मनाउन साल्ट लेक शहर आउन लाग्या हैन, कन्फरेन्समा हो । एक हफ्तामा २-३ दिन फ्री भाकोले भेटघाट को सोच बनाको । साझाको पहुंच त्यता नपुगेको हो कि ?


 हुन त नेपाली रेष्टुराँ हरु नै ५-६ वटा भाको शहर मा नेपालीहरुको संख्या उल्लेख्य हुनु पर्दछ नै ।

Read Full Discussion Thread for this article