Posted by: Rahuldai December 2, 2010
साल्ट लेक सिटीमा साझाका पारखी
Login in to Rate this Post:     0       ?        
साल्ट लेक सिटीमा साझाका पारखी मित्रहरु कोइ हुनु हुन्छ भने भेट्घाट गर्न इच्छुक छु । एक हफ्ताको बसाइमा नेपाली मन, नेपालीपन सँग रम्न  चाहन्छु । कृपया साझा मेल मा खबर गर्न हुन अनुरोध गर्द छु । '
Read Full Discussion Thread for this article