Posted by: syanjali November 30, 2010
Second Letter
Login in to Rate this Post:     0       ?        
स्वागत पुरानो एबम नब साझा यात्री हरुलाई;
लामो अन्तराल भनौ वा बिश्राम पछी झुल्किनो भयो अनी यो समयमा नयाँ मानसिकता र नयाँ उत्साह र नयाँ पन लिएर उपस्थिती को आसा लिएका छौ ।

ब्यग तिर बडी झुकाब भए पनि तेस्को प्रयोग भने साकारात्मक रुपमा हुन नसकेको कुरा आँफैले अनी शुभचिन्तकले पनि औल्याइ दिनु भए पछी कमै मात्र टिप्पणी गर्न थालएको छु। राजु तिमीलाई एक सब्दले भन्ने हो भने बडो EGOIST स्वभबको भन्दा अतियुक्ती नहोला अनी साथै सिघ्र प्रतिकृया अनी असभ्य र अभद्रता ले तिम्रा कुराकानी को भावनै तल्लो स्तरमा आँफैले पुर्याउछौ। पानी माथि को ओबानी बनी  टोकसो हनाइमा तिमी अरु  भन्दा ३ हात माथि भएको कुरा मा कोही असहमती नहोलान किन्की तिमीले कसैको धागो मेटाइ दियौ, अनी छुस्की पनि हानी हाल्यौ, यो छुस्की हनाइ छोडेर बालहाठ लाई पँछ्याएर सतरिय भाषामा लेखन सक्दैनौ भने तिमी पुरानो राजु र बिश्रान्ती पछी को राजु मा के फरक पाउला र ? त्यो भोजपुरे०२ भएर लेख्नेले कही SNA को कुरा लेखेको हुनाले त्यो अबस्य पनि तिही ब्यक्ती हुनुपर्छ ( he portrait him as that guy and the content was ugly, the heading was catchy)  र यदी एस्तै ब्यक्तिका काधमा काध मिलाएर हिद्छौ भने तिमी उही 'CRY BABY ' भएर साझामा खालीटिन जस्तो कित ठटाइ बस्छौ या त ठटीरहन्छौ.
दुई घडीका समय फरक  हुन्छन अनी दुई अर्थशास्त्रीमा मतान्तर जहिलै हुन्छ । अनी यो साझा कुराकानी को   एक गुण हो मतान्तर । यदी यो मतान्तरलाई ब्यक्तिगत रुपमा लिएर साझा छिर्यौ भने स्तरियता भन्दा गाली गलौज र छुस्की ले भरिने कुरा मा पनि दुई मत नहोला ?
अस्तु :



Read Full Discussion Thread for this article