Posted by: amricane November 27, 2010
Login in to Rate this Post:
0
?
साथी kumbale, chamatkar म पनि नेपाल लाई तेती नै माया गर्छु जति तपाईं हरु गर्नु हुन्छ , म पनि जन आन्दोलन मा हिंडेको मान्छे हुँ , मैले पनि माओवादी समस्या भोगेको छु , म पनि तेइ भिर पाखा मा हुर्केको हु। खोक्रो आदर्श र बिचार ले जिन्दकी चल्दैन साथी , जीवन येथर्थ को नमिठो धरतल पनि हो ! नेपाली चल्चित्र लाई माया नगरेको ने हैन, मेरो बच्पन को याद हरु नी जोदियेको छ तेस्मा । मलाई मन पर्छ नेपाली चल्चित्र हेर्न पनि तर कुनै बिदेसी को राम्रो कुरा लाई चटक्कै बिर्सन नी सक्किन ने , मै हु ना ,गोलमाल ३ जस्ता मनोरन्जात्मक चल्चित्र हेर भनेर मैले लेखेको हैन , रमाइलो गर्नु छ हेर्नुस् , तर गुजरिश एउटा हेर्नै पर्ने चल्चित्र मध्य पर्ने भएको ले मैले यसरी साझा मा लेखेको हुँ ! अब अरु तपाईं को बिचार ।
अनी अर्को कुरा हामी भारत को जति बिरोध गरू न हमलाई तेइ भारत मा भर नपरी केइ हुन्न , १७ पल्ट चुनाव गर्दा त एउटा प्रधान मन्त्री (जुन नितान्त देश्को कुरा हो ) बनाउन नसक्ने हामीले भारत को भर नगरेर हुन्छ । कति नेपाली हरु को चुलो बल्छ भारत को भर मा ! कति नेपाली हरु छन् भारत मा ! सिमाना मिच्छ थाहा छ , हेप्न खोज्छ त्यो ने थाहा छ तर हामी गर्न के सक्छौ , हाम्रा छक्का नेता हरु को नामर्द पन ले चाहेर नचाहेर पनि हमलाई भारत प्रति आस्रित हुन सेकाइ सको । भुगोल ले ने हामलाई साथ दियेन, अर्थ तन्त्र माथि उठ्ने कुर भएन अनी भारत को भर नपरे के गर्नु !!