Posted by: SHIV November 23, 2010
ल हेर माओवादीका नेताहरुको महङा गाडीहरुको लस्कर
Login in to Rate this Post:     0       ?        
एउटाले भन्दथ्यो भ्यागुताले आफ्नो भुडी संग समुद्रको तुलना गर्छ रे, अनि भुडी फुलौदा फुलौदा मर्छ रे . radiohead  को कुरा सुनेर त्येही कथा याद आयो. ए गुले मित्र आफ्नो cycle र पजेरो को तुलना नगर यो गुला छामे जस्तो हैन, मिल्दै मिल्दैन. हा हा जे होस् हसायो यो गुला नभा को गुलेले .. lol

Read Full Discussion Thread for this article