Posted by: Rodiohead November 22, 2010
ल हेर माओवादीका नेताहरुको महङा गाडीहरुको लस्कर
Login in to Rate this Post:     2       ?         Liked by
गुलेहरुले कस्ता कस्ता बिचारहरु लेखेछन के फिरी। धेरैले बिषय बस्तुलाई चिन्नै सकेनछन, केही पिपसुहरुले बिषयबस्तु भन्दा पनि मेरो कमाइ दमाइको कुरालाई चै बडी ध्यान दिये छन। खैर आबो मेरो कमाइ दमाइको कुरो अगाडि ल्याउने नै हो भने, कमाइ छ फिगर भएर पनि किन यस्तो दु:ख लाग्दो जिन्दगी भनेर सोधेको एउटा ब्रोलाई यो जवाफ: ब्रो कुरो के भने नि जाठो कमाइ छ फिगरमा त छ त नि मुख आ गरेर बस्ने पनि छ जना भन्दा बडी त अम्रिकामा नै छन, नेपालमा भएकाको त कुरै छोडु त्यस माथि पनि यो गुले माओवादी भन्नेहरुले छोरो अम्रिकामा छ तेरो राम्रो कमाइ छ रे हल्का रोक्रा चाइयो भनेर जागिर खान सुरु गर्ने बेला तिरै हल्का झार्दी हाले हो अहिले सम्म त्यस्को धक्का बब्बाल लागि रको छ। यस्तै हो जिन्दगी अरु केही नभये पनि गेडा बलिया छन त्यस्मै धुक्क छु के ब्रो म.

आबो कुरो आउछ त्यो कारहरु बोलेरो मात्रै हो, ईण्डियन मेड सस्ता हुन भनेर एउटा ब्रो ले फिरी प्याचच दिएछ, गेडा जस्तो कुरा नगर के ब्रो नेपालमा आज भन्दा ७-८ बर्ष अगाडि एस्कोर्ट आर एक्स २ स्ट्रोक चलाऊन पाये आफुले आफुलाई अजय देव्गण, मिठुन चक्रबर्टी भएको जस्तो गरेर सान झाट्थे अली हुने खानेहरुले। हामी सर्बसाधारण गियर भको साइकल मात्रै चलाऊन पाये पनि यसो चिक्सहरु पट्टिन्थेकी भन्ने ठुलो आशा रख्थियौ। एभोन साइकल भन्दा बरु त्यो अगाडि पनि क्यारियर भएको हर्कुलस साइकिल चलाऊन पाये सिट्ले गेडा अली च्यापिने थिएन भन्ने सोच्थियौ। धेरै जस्तो मध्यबर्गिय नेपालिहरुको एही नै हो सत्य कुरा जती गुलो उफारेर ठुलो कुरो गर्न खोजे पनि।  सत्य तितो नै हुन्छ, तर त्यही तितो सत्य चै हाम्रो अस्लियत हो। 

अब हामी अलिकती पडेलेखेको मध्यबर्गिय हरुको सत्य त त्यस्तो तितो थियो, त्यो गुले माओवादीहरु भनेको त एस् एल सि पास भएको भेट्न बाबुरामलाई नै भेट्नु पर्छ, काम गर्न अल्छि गुलेहरु साइकल चाडने हैसियत नभएकाहेरु थिए। चिन्या छौ नि हामीले हैन र हाम्रा गाउबाट कौना कौना गुलेहरु माओवादीमा लागे भन्ने? तेस्ताहरुले एती छित्तै त्यही सस्तो बोलेरो नै छाडेर खल्तीमा चाइनिज पिस्तोल बोकेर छेउ छेउमा १,२ वोट बडी गार्ड लिएर हिन्या छन ए रात्तै। माल त त्यतै पो रईछ नि, के गर्नु बेलामा बुद्दी पुर्याइएन आबो आफ्नो गेडा आँफै सँग छन त्यही लियो घुम्यो। 
Last edited: 22-Nov-10 10:05 AM
Read Full Discussion Thread for this article