Posted by: amricane November 22, 2010
Anuradha Koirala may be disqualified
Login in to Rate this Post:     2       ?         Liked by

कमेन्ट गर्दिन भनेर बसेको यो रमेश्वोर भन्ने चाकको प्वाल ले साह्रै रिस उठायो ! दुनियाँ को १०० ठाउँ मा १००० जना रिपोर्टर राखेर बसेको CNN लाई के नेपाल मा भएको अनुरध को प्रचार थाहा नहोला ? तेसो भए उस्ले पैले नै एअक बेक्ती एअक भोट भन्न सक्थो नी !
के यो भन्ने जन्तु ले आफु लाई सिएनएन भन्दा ने जन्ने बुज्ने भन ठानेको छ !
ससद मा कुटा कुट छ , दिनको १७ घण्टा लोअद्सेदिङ को मार छ , जता ततै हत्या हिन्सा बलत्कार छ , येसो एउटा राम्रो खुशी को कुरा आको थो यो चाक को प्वाल ले आँखा लाई हाल्यो ! यदि त्यो पुरस्कार कुनै अरु देश् का ले जितेको भएको भए कति सहयोग गर्थे होला कति मान सम्मन हुन्थो होला , हाम्रो त आइले देखि खुट्टा टन्न थाले ! कमिना पान को ने हद पार हुन्छ नी !
 मलाई लाग्छ Rameshwor लाई आनुरध ले मुम्बई केटी लादै गर्दा समतेर थुनेको हुनु पर्छ तेइ भएर यसरी बिरोध गर्दै छ एस्ले  !


If you can't share happiness don't try to spoil others Ja*kas*

Read Full Discussion Thread for this article