Posted by: Bhojpure01 November 21, 2010
Boston- any calling card locally?????
Login in to Rate this Post:     0       ?        
पिपलबोटे ब्रो :
बोस्टोनियनहरु अलिक रिजर्भ मिजासका भएका ( चिसा छन भन्नु भएन झतिङरे झै यिनिहरु पनि लागे भने साझामा चिहाउन पनि नसकिएला ) अनुभब गरेको छु साथै कलिङ कार्ड नै प्रयोग गर्दैनन कि गरे पनि सबै सग शेयर गर्न नरुचाउने हुनकी जस्तो लाग्यो।
छ्यास छ्यास ति हिन्दूस्तानी र पाकिस्तानी का पसल छन छानी छानी किनेर ल्याउने , अनी मन लागे हाम्लाई पनि भन नत्र तेही हुलमा हराउ ।

Last edited: 21-Nov-10 07:34 PM
Read Full Discussion Thread for this article